दफा ११
सेवा सुविधा उपभोग गर्न रोक लगाउन सकिने

दफा १० बमोजिम सेवा सुविधा उपभोग गरे वापत प्राधिकरणलाई तिर्नु बुझाउनु पर्ने भाडा तथा शुल्क नतिरे, नबुझाएमा प्राधिकरणले त्यस्तो सेवा सुविधा उपभोग गर्न रोक लगाउन सक्नेछ ।